सरकारबाट बाहिरिएपछि सरकारको उपप्रधान तथा ऊर्जामन्त्री रहँदाको अनुभव सुनाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भन्छन् -छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु …..,● कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ।● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ।● देश बनाउन नसकीने र नबन्ने रहेनछ।बनाउन सकिन्छ र बन्छ।

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *