×

एमसीसीविरुद्ध काठमाडौँको बानेश्वरमा मसाल जुलुस प्रर्दशन

फाल्गुन ११, २०७८ | दाक्सु मिडिया

काठमाडौ : एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गर्ने क्रम अझै पनि जारी रहेको छ । सम्झौता प्रतिनिधि सभामा समेत टेबल भइसकेको छ । भोलिदेखि सम्झौतामाथिको छलफल सुरु हुँदैछ ।

यता बैठकको पूर्वसन्ध्या विद्यार्थी संगठनले काठमाडौँको बानेश्वरमा मसाल जुलुस निकालेर बिरोध प्रदर्शन गरेको छ । उपत्यका विभिन्न स्थानमा मसाल जुलुस गरिएको संगठनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: