आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १

मेष: प्रेम र पारिवारिक खुशी, स्वास्थ्य राम्रो। (शुभ रंग: निलो | अंक: १)

वृष: नयाँ कामको सुरुआत, शत्रु परास्त, स्वास्थ्यमा ध्यान। (गुलाबी | २)

मिथुन: धैर्यले सफलता, पढाइ/रचनात्मकतामा प्रगति। (केशरी | ४)

कर्कट: गोप्य कुरा सावधान, शत्रुबाट छल हुन सक्छ। (पहेलो | ६)

सिंह: निर्णयमा बडाको सल्लाह लाभदायी, सफलता। (निलो | ३)

कन्या: बोलीबाट काम सिद्ध, बौद्धिक विकास। (हरियो | २)

तुला: योजना सफल, मान–सम्मान र आर्थिक उन्नति। (बैजनी | ७)

वृश्चिक: मेहनतले आशा, खानपिनमा सावधानी। (रातो | ५)

धनु: आय बढ्ने, काममा सहयोग मिल्ने। (सुन्तला | ६)

मकर: प्रतिष्ठा बढ्ने, अधिकारीको सहयोग। (निलो | २)

कुम्भ: बुद्धिले काम बन्ने, प्रेममा शंका। (निलो | ४)

मीन: नतिजा कमजोर, यात्रा कष्टपूर्ण। (निलो | ९)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *