राष्ट्रिय भलिबल खेलाडी धिराजको म्युजिक भिडियो सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८० आश्विन ७

राष्ट्रिय भलिबल खेलाडी धिरज काजी वस्नेको सानी मायालु म्युजिक भिडियो OSR Digital युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
मिस्टर नेशन २०२३ जितेपछि पहिलो म्युजिक भिडियो खेलेका वस्नेत र प्रिया लिम्बुको अभिनय रहेको छ । गीतमा शब्द संगीत र स्वर कविर योन्जनले दिएका छन भने एरेन्ज दानियल गधालले गरेका छन ।
वस्नेत भर्खरै सम्पन्न १९ औ एसियन खेल नेपाली राष्ट्रिय भलिबल टिम बाट खेलेर नेपाल फर्किएका छन ।

भिडियो

म्युजिक भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *