सोलुखुम्बुको आगलागी खोटाङमा प्रवेश,विभिन्न बोटबिरुवा नष्ट

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २२

काठमाडौं – केही समयदेखि नेपालको विभिन्न भागहरुमा आगलागीको क्रम बढिरहेको छ।यसै समयमा सोलुखुम्बु सिंह देवि सामुदायिक वनमा समेत आगो लागेको छ ।शुक्रबारबाट सुरु भएको उक्त आगलागी हाल खोटाङको जलेश्वरीमा प्रवेश गरेको स्थानीयले भनेका छन् ।

उक्त आगलागीबाट सामुदायिक वन जलेर नष्ट भइ त्यसले वनको विभिन्न बोटबिरुवा साल,सल्ला,उतिस,चिलाउने आदि प्रजातिको बिरुवा समेत नष्ट गरेको छ।

स्थानीयवासि,प्रहरी प्रशासन तथा अन्य सम्बन्धि निकाय मिलेर आगो गाउमा छिर्नबाट जोगाएका हुन् ।आगो जलेश्वरको सामुदायिक वनमा छिर्न सक्ने सम्भावना बढी रहेको स्थानीयवासि बताउछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *