पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आक्रमण हुँदा ३ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ८

काठमाण्डौँ । पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा आतंकवादी हमला भएको छ ।

सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् ।

बीबीसीका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सो आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

पेशावरस्थित एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *