|
२०७८ फाल्गुन १७
रुसको हवाई हमलामा युक्रेनका ७० सैनिक मारिएका छन् । युक्रेनका अधिकारीले आइतबार भएको हमलामा ७० सैनिकको मृत्यु भएको जानकारी दिएको छ । अधिकारीले यसको पुष्टि गर्दै यो हमला ओख्तिरकामा भएको बताए ।
रुसको हवाई हमला युक्रेनका सैनिकको इलाकामा भएको हो । सोमबार पनि उद्दारकर्ताले भग्नावशेषमा जीवित व्यक्तिको खोजी गरिरहेका छन् । युक्रेनको संसदले ट्वीट गरेर मारिएका सैनिकलाई श्रद्धाञ्जली दिएका छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्