उत्तर कोरियाले मंगलबार विहान दुईवटा क्षेप्यास्त्र प्रहार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ११

सोल : उत्तर कोरियाले मंगलबार विहान दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले पूर्वी तटिय क्षेत्रबाट समुन्द्रमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

उत्तर कोरियाले  मंगलबार विहान क्रुज मिसाइल प्रहार गरेको र त्यसलाई राष्ट्रसंघले प्रतिबन्ध नगरेको अलजजीरामा समाचार छ। जनवरी महिना सुरु भए यता मात्र उत्तर कोरियाले आधा दर्जन क्षेप्यास्त्र प्रहार गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *