×

पल्पसाको आग्रह आर्थिक संकलन नगरीदीन

साउन ५, २०७८ | दाक्सु मिडिया

पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् ।

पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता परेको बताउने गरेकी छिन् ।
निर्देशक दीपाश्री निरौलाले अनलाइनखबरसँग पल्पसाले आफै रकम तिर्न सक्ने बताउनुभएको छ । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: