|
२०७८ जेष्ठ १८
काठमाडौं । उपचारमा लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सरकारले सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।
बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा उल्लेखित छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्