नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन समयसिमा अवधिमा सम्पन्न गर्न मेयर शेर्पाको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ बैशाख १५

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन समयसिमा अवधिमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले निर्देशन दिएका छन् । भवन निमार्णको गुणस्तर सुनिश्चितताको लागि अनुगमन गरि सो निदेर्शन दिएका हुन् ।

नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको गुणस्तर सुनिश्चितताको लागि नगर प्रमुख शेर्पालगायत सम्बन्धित अधिकारीहरूले निरिक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *