गायक बिन्ती गुरुङले ल्याए जन्मदिनमा ‘चोखो माया’ (भिडियोसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ६

काठमडाौं । गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरमा ‘चोखो माया’ बोलको गीत सार्वजनिक भएको छ । गायक गुरुङको जन्मदिनको अवसर पारी एक कार्यक्रमका बीच सो भिडियोसहित सार्वजनिक गरिएको हो ।

गीतमा गायक गुरुङकै शब्द, संगीत रहेको छ भने लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ (एमएमपी) ले रेकर्डिङ गरेका हुन ।

गीतको भिडियोमा कलाकार नम्रता सापकोटा कमल सिंहको अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *