अभिनेत्री प्रियंका कार्कीले जन्माइन् छोरी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ६

काठमाडौं । अभिनेत्री प्रियंका कार्की छोरीलाई जन्म दिएर आमा बनेकी छिन् ।

प्रियंकाले आज १२ बजेतिर नेपाल मेडिसीटी अस्पताल भैसीपाटीमा छोरीलाई जन्म दिएकी हुन् ।

छोरीको जन्म दिएसँगै प्रियंका र अभिनेता आयुष्मान देशराज सन्तानको अभिभावक बनेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *