×

ज्याकलिनले किनिन् नयाँ घर,मूल्य मात्र ७ करोड

माघ २४, २०७७ | दाक्सु मिडिया सम्वाददाता

मुम्बई – बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिसले घर किनेकी छिन् । उने बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको घर किनेकी हुन् । 

मुम्बईको जुहूमा रहेको प्रियंकाको घर ज्याकलिन किनेकी बताइएको छ । प्रियंका र निक जोनसले २०१८ मा यसै घरमा विवाह गरेका थिए । घरको नाम कर्मयोग हो । घरको मुल्य ७ करोड बताइएको छ । घरमा लिबिङ एरियार र ठुलो बालकनी पनि छ ।

समाचारका अनुसार करिव दुई बर्ष अगाडिदेखि ज्याकलिन नयाँ घरको खोजिमा रहेकी थिइन् । मुम्बईको जुहुमा उनको घरमा किन्ने इच्छा थियो । त्यो अहिले पुरा भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: