आज सुनको मूल्य ८ सय रुपैयाँले घट्यो , कतिमा कारोबार हुदैछ ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

काठमाण्डौँ । स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ ।

हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १ सय ३० कायम भएको छ ।

मंगलबार पाँच हजार १ सय ६० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *