|
२०८२ चैत्र ६
काठमाडौं — नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहेको छ। एक डलरको खरिददर १४७.९२ रुपैयाँ र बिक्रीदर १४८.५२ रुपैयाँ कायम छ।
अन्य प्रमुख मुद्रामा भने सामान्य उतारचढाव देखिएको छ। युरो, पाउण्ड र स्वीस फ्रयाङ्क उच्च दरमा कायम रहँदा अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर मध्यम स्तरमा छन्। एशियाली मुद्रातर्फ जापानी येन, चिनियाँ युआन र भारतीय रुपैयाँ पनि स्थिरजस्तै देखिएका छन्।
राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकताअनुसार जुनसुकै बेला परिवर्तन हुन सक्छ भने वाणिज्य बैंकहरूमा दर फरक हुन सक्नेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्