मंगलबार सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य घटेर तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको हो ।

सोमबार सोही सुन तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा ३ हजार १ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *