आजको तरकारी मूल्य सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सेप्टेम्बर १९) का लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

थोक मूल्य अनुसार, नेपाली ठूला गोलभेँडा प्रतिकिलो रु ७०, भारतीय रु ८०, आलु रातो (भारतीय) रु ३३, प्याज (भारतीय) रु ३५, गाजर (लोकल) रु १३०, तने बोडी रु १२०, फर्सी हरियो (डल्लो) रु ५०, च्याउ डल्ले रु ३५०, कुरिलो रु ४००, पुदिना रु ८५०, पार्सले रु ११००, तोफु रु १५०, गुन्द्रुक रु ३००, स्याउ फुजी रु ३००, अनार रु ३५०, किबी, आभोकाडो र सिताके च्याउ रु ३५०, ३५० र १००० प्रतिकिलो कायम गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *