×

यस्तो छ आज सुनचाँदीको मूल्य

फाल्गुन १८, २०८१ | दाक्सु मिडिया

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: