यस्तो छ आज सुनचाँदीको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ९

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर २ हजार ७० रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *