|
२०८३ आश्विन २०
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गर्ने समय बढाइएको छ।
यसअघि दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय निर्वाचन समितिले थप दुई घण्टा बढाएर साँझ ६ बजेसम्म पुर्याएको हो।
समय थपिएसँगै इच्छुक उम्मेदवारले साँझ ६ बजेसम्म आफ्नो मनोनयन दर्ता गराउन पाउनेछन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्