अस्ट्रेलियामा संविधान दिवस, दोहोरो नागरिकता कार्यान्वयनको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३

क्यानबेरा । अस्ट्रेलियास्थित नेपाली दूतावासमा संविधान दिवस मनाइएको छ।

कार्यक्रममा लोकतन्त्र, गणतन्त्र र समावेशिताका विषयमा चर्चा गर्दै गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकता कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *