|
२०८३ भाद्र १९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिँदै विपत्ति र चुनौतीका बेला धैर्य तथा निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गर्न आग्रह गरेका छन्।
उनले चुनौतीपूर्ण परिस्थितिले मानिसको धैर्य र कर्मको परीक्षा लिने भन्दै कर्तव्यप्रति इमानदार रहनु नै श्रीकृष्णले दिएको कर्मयोगको सन्देश भएको बताएका छन्। साथै, उनले सबैमा कर्तव्यपथमा अडिग रहने शक्ति र धैर्यको कामना गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्