|
२०८३ जेष्ठ १७
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भिजिट भिसाको दुरुपयोग रोक्न सरकारले कडा निर्देशन दिएको बताएका छन् ।
प्रतिनिधिसभामा सांसद खुश्बु ओलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भिजिट भिसामा गएर पछि काम गर्न अनुमति पाएपछि पनि कामदार भिसाका लागि नेपाल फर्किनुपर्ने बाध्यता रहेको समस्या उल्लेख गरे ।
उनले यस्तो प्रक्रिया सहज बनाउन विदेशमै बसेरै भिसा रूपान्तरण गर्न सकिने विकल्पबारे श्रम मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्