|
भदौ ७, २०८३
मेष: आम्दानीको नयाँ बाटो खुल्नेछ। शुभ रंग केशरी, अंक ३।
- वृष: खर्च नियन्त्रण गर्नुहोस्। शुभ रंग कलेजी, अंक ६।
- मिथुन: नयाँ परिचय र सहकार्यबाट लाभ। शुभ रंग पहेँलो, अंक १।
- कर्कट: आर्थिक राहत मिल्नेछ। शुभ रंग मोती सेतो, अंक ८।
- सिंह: प्रतिभा देखाउने अवसर मिल्नेछ। शुभ रंग हल्का पहेँलो, अंक ५।
- कन्या: नयाँ उपायले काममा सफलता मिल्नेछ। शुभ रंग फिका हरियो, अंक ९।
- तुला: टाढाको सम्पर्कबाट लाभ मिल्नेछ। शुभ रंग आकाशे, अंक २।
- वृश्चिक: नयाँ दिशा र पारिवारिक सहयोग मिल्नेछ। शुभ रंग गाढा रातो, अंक ७।
- धनु: आफ्नै पहलले सफलता मिल्नेछ। शुभ रंग केशरी, अंक ४।
- मकर: खर्चमा ध्यान दिनुहोस्। शुभ रंग खरानी, अंक ३।
- कुम्भ: सम्बन्ध विस्तारबाट फाइदा हुनेछ। शुभ रंग सेतो, अंक ६।
- मीन: प्रतिष्ठा र आर्थिक लक्ष्यमा प्रगति हुनेछ। शुभ रंग बैजनी, अंक ९।

दाक्सु मिडिया
तपाईको प्रतिक्रिया दिनुहोस्