|
साउन २२, २०८३
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले बैठकको नयाँ मिति र समय तोकेको सूचनामा उल्लेख छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्नेछ ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्