रास्वपा महाधिवेशनमा राप्रपा अध्यक्ष लिङ्देनको उपस्थिति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।

लिङ्देन आइतबार बिहान भरतपुर पुगेका हुन् । महाधिवेशन उद्घाटन समारोहमा उनले रास्वपालाई शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ ।

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *