सीमा विवादबारे भीम रावलको कटाक्ष

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौँ । नेता डा. भीम रावलले नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्रीको भनाइ तथ्यहीन र राष्ट्रिय हितविपरीत भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रावलले सीमा जस्तो संवेदनशील विषयमा सरकार स्पष्ट हुनुपर्ने बताएका छन्। भारतले पनि सीमा मुद्दा द्विपक्षीय माध्यमबाटै समाधान हुनुपर्ने अडान दोहोर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *