दरबार हत्याकाण्डबारे निष्पक्ष छानबिनको माग गर्दै ज्ञानेन्द्र शाहीको अपिल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं, जेठ १९ — राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डबारे पुनः निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार घटनासम्बन्धी सत्यतथ्य पत्ता लगाउन तत्कालीन जिम्मेवार पदाधिकारीहरूको भूमिका पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।

उनले दरबार हत्याकाण्डप्रति अझै पनि धेरै प्रश्न अनुत्तरित रहेको उल्लेख गर्दै पारदर्शी छानबिनमार्फत वास्तविकता उजागर गर्न सरकारलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *