सरकारका महत्वपूर्ण एजेन्डामाथि आज मन्त्रिपरिषद्को छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं, जेठ १९ — संघीय मन्त्रिपरिषद्को बैठक आज मध्याह्न १२ बजे बस्ने तय भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हुने बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिनेछ। बैठकमा समसामयिक सरकारी विषय तथा नीतिगत निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *