|
२०८३ बैशाख ९
काठमाण्डौँ । स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ ।
हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १ सय ३० कायम भएको छ ।
मंगलबार पाँच हजार १ सय ६० रुपैयाँ थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्