ज्वाला राईको लागी मुख्य मन्त्री शेरधन राईको शुभकामना बिक्रम राई विकास सडकमै भोट माग्न पुगे

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण १५

द भोइस अफ नेपालको टप आठमा ज्वाला राई प्रवेश छन।सुरुदेखि निर्णायक र दर्सकको राम्रो मन जितेका राई फाइनल नजिक पुगेका छन।गत हप्ता ज्वाला राई जिताउन भन्दै पहिलो नेपाल आइडल बिक्रम राई भोइस अफ सिजन दुईको टप ३ विकास लिम्बु लगायत अन्य कलाकार सडकमै उत्रीएका थिए।
उता प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले ज्वालाको लागी यस्तो स्टाट्स लेख्दै आफ्नो Facebook Page मार्फत पोस्ट गरेका छन।

अहिले चर्चामा रहेको THE VOICE OF NEPAL सिजन-३ मा चुलबुले भाइ, ज्वाला राई नामबाट परिचित प्रिय गायक एवम् कलाकार भाइ ज्वाला राईलाई मेरो धेरै-धेरै शुभकामना छ ! मेरो साथ, सहयोग एवम् शुभेच्छा सधै रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *