प्रधानमन्त्री बन्ने चर्चा बीच बालेनले सार्वजनिक गरे ‘PM’ इमेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १

काठमाडौँ । बालेन शाहले प्रधानमन्त्री नियुक्ति अघि नै आफ्नो सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री’ सम्बन्धित इमेल राखेका छन्। उनले फेसबुक पेजमा balenforpmnepal@gmail.com इमेल उल्लेख गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले हालको चुनावमा बहुमत प्राप्त गरेपछि बालेनलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको बताइएको छ। पार्टीले विधान संशोधन गरी उनलाई संसदीय दलको नेता चयन गर्ने योजना बनाएको छ।

यता पार्टी सभापति रवि लामिछाने र बालेन नयाँ सरकार गठन र सम्भावित मन्त्रीहरूको चयनमा व्यस्त रहेको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *