|
२०८२ फाल्गुन २९
झापा । झापाको हल्दिबारी गाउँपालिका–२ मा गएराति आएको हावाहुरीका कारण रूख ढल्दा एक किशोरीको मृत्यु भएको छ।
घरमा सुतिरहेको अवस्थामा ढलेको रूखले किच्दा १७ वर्षीया आरती राजवंशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हुरीका कारण रूख घरमाथि ढलेर दुर्घटना भएको हो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्