छतबाट लडेर किशोरीको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १८

चितवन । चितवनको रत्ननगर नगरपालिका–६ स्थित पार्क साइट होटलको छानाबाट खस्दा एक किशोरीको ज्यान गएको छ। बुधबार राति खसेर गम्भीर घाइते भएकी १८ वर्षीया स्नेहा पाख्रिनको उपचारको क्रममा बकुहर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार पाख्रिन सिन्धुलीको गुरुकुल कलेजका विद्यार्थीसँगै अध्ययन भ्रमणका लागि चितवन आएकी थिइन्। उनी कमलामाई नगरपालिका–६, सिन्धुलीकी स्थायी निवासी भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *