हिलोमा कुस्ती खेलेर छत्र शाही बिवादित बनेपछि कल्पना दाहालले यस्तो भनिन्, खोलिन् टिकासानुसँगकाे

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १८

एजेन्सी । टिकटकमा पछिल्लो समय युटुबमा आएका कुराहरु भिडियो क्लिपको रुपमा भाईरल भैहाल्छ । अन्तर्वार्ता लगायतका रमाईला र रोचक क्लिपहरु १५ सेकेण्ड वा त्यो भन्दा लामो क्लिप बनाएर टिकटकमा सबैले हाल्न सक्छन् । यी क्लिप्सहरूले कहिलेकाँही यति ठुलो तरङ्ग ल्याइदिन्छ कि मान्छले हेर्ने दृष्टिकोण नै फरक पर्न सक्छ ।टिकटकमा राखिने यस्ता भिडियोहरू जसमा कतिले रमाईला कुरा हाल्छन् भने कतिले बिवादमा आउने कुराहरु राख्छन् ।यसैबिच हिजोदेखि टिकटकमा एउटा कुरा भाईरल छ, असार १५ को छेकोमा लोकप्रिय कार्यक्रम इन्द्रेणीमा आएको छज्ञ शाही र अस्मिता जुरेलीको हिलो कुस्तीको भिडियो टिकटकमा भाईरल छ ।यसैबिच छज्ञ शाहीको बिवादित बिषयमा कल्पना दाहाल बोलेकी छिन् । कल्पनाले आफु पनि त्यहि भएको तर आफुलाई हिलो खेल्न नचाहने व्यक्ति रहेको बताईन् ।कार्यक्रमकै बिच उनले आफ्नो र टिका सानुको सम्बन्धको बारेमा पनि बोलिन् । पछिल्लो समय रमेश प्रसाईसँग दोहोरी भिडेकी कल्पनाले फेरी रमेशसँग दोहोरी खेल्न पाउँदा खुशी लागेको बताईने

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *