×

बिक्रम सुनारको ‘म यस्तो गीत लेखु’मा मन थाम्न नसक्ने प्रतिक्रिया

माघ २०, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं-नेपाली गित-संगीतको बजार निकै नै आकाशियको छ । एक पछी अर्को लोकप्रिय गित संगीत बजारमा एक पछी अर्को आईरहेका बेला पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगितको क्षेत्रमा चौतर्फी चर्चा र समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भैरहेको बेला सर्जक बिक्रम सुनारको शब्द / सङ्गित र स्वरमा ”म यस्तो गीत लखु” बोलको गित सार्वजनिक भएको छ ।बिक्रममनुको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक एरेन्ज ढोलराज बार्हघरेले गरेका छन् ।
म्युजिक भिडियोमा बिक्रम सुनार,मनु लामा,बिपना भुजेल र केसव अधिकारी लगाएत कलाकारको अभिनय रहेको छ।गीत सार्वजनिक भएको एक हप्तामा कम्तिमा अठार हजार दर्शकले रुचाएका छन् ।उक्त भिडियोको लिङ्क तल दिइएको छ।https://youtu.be/w_aKtkvB5DQ

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: