|
२०८२ माघ २५
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपाली टिमबाट डेब्यु गरेका शेर मल्लले ओभरको पहिलो बलमै विकेट लिएका छन् ।
आइतबार भारतको मुम्बईमा भएको टी–२० विश्वकप खेलमा उनले इंग्ल्यान्डका ओपनर फिल साल्टको विकेट लिएका हुन् ।
उनले साल्टलाई टोलीका स्पीनर सन्दीप लामिछानेबाट क्याच गराउँदै पभेलियन फर्काएका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्