राष्ट्रियसभा निर्वाचनमा नेकपा बाहिरियो, कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २३

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच तालमेल हुने भएको छ ।

नेपाली कमयुनिष्ट पार्टी (नेकपा) सहित तालमेल हुने प्रयास भनिए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ ।

‘नेपाली कम्युनिष्ट पार्टीसँग पनि तालमेल गर्ने प्रयास भएको थियो । लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको लेखकले बताए । क्लस्टर पनि टुंगिएको लेखकले जानकारी दिए ।

जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने पनि टुंगिएको नेताहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *