काठमाडौँ प्लेअफमा सुरक्षित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १८

काठमाडौँ गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौँले प्लेअफको स्थान पक्का गर्यो। काठमाडौँले १६५ रनको लक्ष्य दिएको थियो भने पोखरा १५२ रनमा अलआउट भयो। शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिए। यससँगै काठमाडौँ १० अंकसहित प्लेअफमा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *