|
२०८२ मंसिर १७
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनमा युवाको भूमिका महत्वपूर्ण भएको बताएका छन्। देउवाले युवाहरूले पार्टीलाई एकजुट बनाउन महत्त्वपूर्ण योगदान दिनुपर्ने र केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित गर्न वातावरण बनाउन आग्रह गरे।
देउवाले महाधिवेशन पुस २६–२८ गतेसम्म सम्पन्न हुने पनि बताए। यस अवसरमा नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष रञ्जित कर्ण, नेविसङ्घका पूर्वउपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, पूर्वमहामन्त्री दीपक भट्टराई, पूर्वकोषाध्यक्ष शिव रिमाल र कांग्रेसका युवा नेताहरू बद्री अर्याल, दिलीप ढुङ्गाना उपस्थित थिए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Neil746
December 3, 2025https://shorturl.fm/bvcLQ