कोरोना अपडेट: एकैदिन थपिए ६९५१ संक्रमित, ९६ सङ्क्रमितको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १४

१४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६,९५१ संक्रमित थपिएका छन् भने ९६ जनाले सङ्क्रमका कारण ज्यान गुमाएका छन्।

यस्तै ९,८४१ जना सङ्क्रमित करोना सङ्क्रमणबाट मुक्त भएका छन्। योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *