आज फेरि चिसो बढ्ने संकेत, तीन प्रदेशका पहाडमा वर्षा र हिमपात आउँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २०

काठमाण्डौँ ।  नेपालको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *