२४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १२९ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ८

८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै १२९ जनाले सङ्क्रमणबाट ज्यान गुमाएका छन्।

१९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आज ८,८४८ जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *