|
२०८२ कार्तिक ९
गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा सहचालक १९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएको छ।
अग्लुङ फेदीबाट बालुवा लोड गरी आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति लोड तान्न नसकी ब्याक भएर सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनामा चालक २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्