नारायणगढ–मुग्लिन खण्डमा भीषण दुर्घटना, घाइते भरतपुर पठाइए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १

चितवन ।  चितवनको गाइघाटमा नारायणगढ-मुग्लिन सडकखण्डमा पाँचभन्दा बढी सवारी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।

चितवन प्रहरीका अनुसार एक गाडी ठोक्किएपछि श्रृंखलाबद्ध रूपमा अन्य सवारीहरू दुर्घटनामा परेका हुन्।

पाँच जना घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको छ भने अन्य विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *