एमाले केन्द्रीय कमिटी बैठक प्यार्टी प्यालेसमा, ओलीको प्रतिवेदनमा के छ ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २९

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको जावलाखेलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरु भएको छ।

बैठकको सुरुवातमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै यसको पुनर्स्थापनामा जोड दिएका छन्।

साथै, लोकतन्त्रको पुनर्बहालीका लागि लोकतान्त्रिक दलहरूसँग सहकार्य र जनपरिचालन आवश्यक रहेको उल्लेख गरेका छन्। प्रतिवेदनमा जेनजी आन्दोलन, त्यसको प्रभाव र आगामी निर्वाचनसम्बन्धी विषयहरू पनि समेटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *