|
२०८२ आश्विन २५
बारा, असोज २५ – छठ पर्वका लागि माटो खन्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिका–५ मा ढिस्कोले च्यापिँदा ६५ वर्षीया शरदा देवीको मृत्यु भएको छ।
दुर्घटनामा दुई जना गम्भीर घाइते छन् भने अन्य १० जना सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई प्रदेशिक अस्पताल, कलैयातर्फ ल्याइँदैछ। उद्धारमा सशस्त्र र जनपथ प्रहरी सहभागी थिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्