थपिए ९,३०५ नयाँ सङ्क्रमित, १६८ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २९

२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९,३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२०,३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९,३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस संक्रमणका कारण आज मात्र १६८ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *