|
अशोज २०, २०८२
काठमाडौँ : दुई दिनदेखिको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा रहेका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।
कोशी, सिद्धिचरण, मेची, मदन भण्डारी, मध्यपहाडी र विपी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएका छन्।
संखुवासभा, ओखलढुंगा, उदयपुर, इलाम, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली जिल्लामा सवारी आवागमन प्रभावित भएको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही ठाउँमा एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।



दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्